SHARE
कर्पोरेट समाचार · मङगलबार २६ साउन २०८३ ०१:५८ AM · 1 मिनेट पढाइ

आजदेखि नाइमा मोबिलिटी एक्स्पो सुरु हुँदै, ५० भन्दा बढी ब्राण्ड एउटै थलोमा

काठमाडाैं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आज मंगलबारदेखि नाइमा मोबिलिटी एक्स्पो २०२६ु सुरु हुँदैछ। काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुन लागेको यो एक्स्पो आगामी भदौ पहिलो सातासम्म सञ्चालन हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार