SHARE
कर्पोरेट समाचार · मङगलबार २६ साउन २०८३ १२:४४ AM · 1 मिनेट पढाइ

कति छ आजको विदेशी मुद्राको विनिमयदर?

 काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजक (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ १९ पैसा र बिक्रीदर १५२ रुपियाँ ७९ पैसा निर्धारण गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार