SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ०३:३९ PM · 1 मिनेट पढाइ

आहारा बढेपछि शुक्लाफाँटामा पाटेबाघको संख्या बढ्दै 

काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता बढेपछि यहाँ पाटे बाघको सङ्ख्या वृद्धि भएको छ । ३०५ पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पाटे बाघको सङ्ख्या ५० पुगेको हो ।