२०औँ एशियन खेलकुदः चार खेलको तयारी भारत र चीनमा
काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा प्रतिस्पर्धाका लागि नेपालबाट प्रतिनिधित्व गर्ने चार खेलका खेलाडी भारत र चीनमा तयारी गरिरहेका छन् । बाइस वटा खेलमा १३६ जना खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै व्यक्तिगत र समूह खेलमा २०औँ एसियाडमा सहभागी हुँदैछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर