SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ०२:४५ PM · 1 मिनेट पढाइ

राष्ट्रिय वन पुरस्कार प्रदान

काठमाडौँ । वन संरक्षण, व्यवस्थापन तथा विकासमा योगदान पुर्‍याउने उत्कृष्ट व्यक्ति तथा वन उपभोक्ता समूहलाई विभिन्न विधामा राष्ट्रिय वन पुरस्कार प्रदान गरिएको छ ।