‘पठाओ कमर्स’ सुरु: च्याट, अर्डर, इन्भेन्ट्री र डेलिभरी एउटै सिस्टममा
काठमाडौँ । पठाओ पार्सलमार्फत १२ हजारभन्दा बढी व्यवसायीलाई नेपालभर सामान डेलिभरी गर्न समन्वय गर्दै आएको पठाओले अब नेपाली अनलाइन व्यवसायीका लागि ‘पठाओ कमर्स’ नामक डिजिटल बिजनेस म्यानेजमेन्ट सिस्टम सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर