SHARE
कर्पोरेट समाचार · सोमबार २५ साउन २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

१० मेगावाटमुनिका आयोजनाको पीपीए प्रक्रिया अघि बढ्यो, आरसीओडी थपका लागि ‘ए’ र ‘बी’ समूहमा काम

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाउने भएको छ । प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँगको भेटमा १० मेगावाटमुनिका आयोजनाको पीपीए प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार