SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

युवा परिषद् ऐन पुनरावलोकन गर्दै सरकार

काठमाडौं । युवा तथा श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ पुनरावलोकन गरी नयाँ ऐन ल्याउने तयारी भइरहेको बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।