निर्माण क्षेत्रमा सरकारले गरेका प्रतिबद्धता कार्यान्वयन गरेनः सांसद शर्मा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले निर्माण क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन गर्न नसकेको आरोप लगाएका छन् । सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले यस्तो आरोप लगाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर