SHARE
कर्पोरेट समाचार · सोमबार २५ साउन २०८३ ०९:१८ AM · 1 मिनेट पढाइ

२० ठूला करदातालाई एउटै टेबलमा राखेर अर्थमन्त्रीले भने– ‘नेपालमा ठूलो लगानी गरेर रोजगारी सिर्जना गर्नुस्, सरकार साथमा उभिन्छ’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरण कुनै एक मन्त्रालय, नीति वा संस्थाको प्रयासबाट मात्रै सम्भव नहुने बताएका छन्। उनले सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र साझा प्रतिबद्धताबाट मात्रै मुलुकको अर्थतन्त्रलाई नयाँ चरणमा लैजान सकिने बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार