SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

दलित अधिकार दशक घोषणा गर्न नेकपा सांसद विश्वकर्माको माग

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेशकुमार विश्वकर्माले दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको संरचनागत बहिष्करण तथा भूमिहीनताको सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।