SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

प्राचीन धर्मग्रन्थ सङ्कलन गर्दै धार्मिक पुस्तकालय

बागमती । हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा अवस्थित पुस्तकालयमा प्राचीन धर्मग्रन्थ सङ्कलनलाई अभियानका रूपमा अघि बढाइने भएको छ ।