SHARE
कर्पोरेट समाचार · सोमबार २५ साउन २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं। नेपालको पहिलो निर्जीवन लघु बीमा कम्पनीको रूपमा स्थापित नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय भरतपुर, चितवन, काठमाडौंस्थित प्रादेशिक कार्यालय तथा अन्य प्रादेशिक कार्यालयका लागि योग्य, गतिशील, ऊर्जाशील तथा परिणाममुखी नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार