SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

एक करोड ९४ लाख राजस्व सङ्कलन

जुम्ला । यातायात व्यवस्था सेवा कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा कुल एक करोड ९४ लाख ४४ हजार राजस्व जम्मा गरेको छ । आव २०८१/८२ भन्दा गत आवमा करिब रु ५० लाख बढी राजस्व जम्मा भएको छ ।