SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

एजेन्सी । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ सान सुकीको पूर्ण तथा बिना सर्त रिहाइका लागि दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) ले गरेको आह्वान अस्वीकार गर्दै म्यान्माका लागि विशेष दूतको भूमिकामाथि समेत प्रश्न उठाएको छ ।