SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

नाडाको स्वर्ण जयन्ती: भृकुटीमण्डपमा भदौ ९ देखि १८औँ ‘नाडा अटो शो’, २०० भन्दा बढी स्टल रहने

काठमाडौँ । स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिक्षित मेला ‘एच.पी. प्रेजेन्ट्स् नाडा अटो शो २०२६’ को १८ औँ संस्करण आयोजना गर्ने भएको छ।