SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

विनोदले गाउँ छोडेका छैनन्

कैलाली । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि विनोदले भने गाउँ छोडेका छैनन् । उनले नौ बिघा जमिनमा माछापालन गरेर वार्षिक रु २५ लाख बचत गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिक–५ का विनोद उदाहरणीय कृषक हुन्, विनोद चौधरी ।