SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आफ्नो आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपतिको कार्यालय शितल निवासमा सोमबार मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन् ।