SHARE
कर्पोरेट समाचार · सोमबार २५ साउन २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री वालेन र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी देश भारतका राजदूतसँग भेट गरेका छन् । प्रधानमन्त्री शाहले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार