SHARE
कर्पोरेट समाचार · सोमबार २५ साउन २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोमा टोयोटाको गाडी किन्नेलाई २१ लाखसम्म छुटदेखि कन्याकुमारी ड्राइभसम्मको अवसर

काठमाडौं। टोयोटा नेपालले आगामी नाइमा एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक छुट र विशेष अनुभवसहितको योजना सार्वजनिक गरेको छ। एक्स्पोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले ३ लाख रुपैयाँदेखि २१ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार