हुलास फिनसर्भको नाफा ८४ प्रतिशतले उकालो लाग्दा कर्जा ५२ प्रतिशतले बढ्यो
काठमाडौं। व्यवसायी शेखर गोल्छाको नेतृत्वमा रहेको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८४.४५ प्रतिशतले बढेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार