SHARE
कर्पोरेट समाचार · सोमबार २५ साउन २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका निम्सदाइको शव बेलायत लगियो

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव इस्लामाबादबाट बेलायत लगिएको छ। पुर्जाको परिवार, श्रीमती तथा नजिकका आफन्त बेलायतमा रहेकाले शव त्यहीँ लैजाने निर्णय गरेको हो। उनको शव नेपाल ल्याएर सार्वजनिक श्रद्धाञ्जली दिने प्रयास भए पनि पूरा हुन नसकेपछि परिवारले बेलायत लैजाने निर्णय गरेको जनाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार