SHARE
कर्पोरेट समाचार · सोमबार २५ साउन २०८३ ०५:२९ AM · 1 मिनेट पढाइ

कालिका लघुवित्तको खुद नाफा १२ करोड माथि, लाभांश क्षमता १९.६८ प्रतिशत

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १२ करोड २८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३ करोड ३ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको संस्थाको नाफा एक वर्षमा ३०४.६० प्रतिशतले वृद्धि भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार