घाटाबाट एक वर्षमै नाफामा फर्कियो नेरुडे मिर्मिरे, तर लाभांश बाँड्ने क्षमता छैन
काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा २३ करोड ५९ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १८ करोड २५ लाख ३९ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको संस्थाले एक वर्षमै नोक्सानीबाट नाफामा फर्किन सफल भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार