यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति
एजेन्सी । यमनको विद्रोही समूह हुथीले लाल सागर (रेड सी) स्थित मोचा बन्दरगाह र पश्चिमी तटीय क्षेत्रका सरकारी नियन्त्रित इलाकाहरूमा आइतबार शृङ्खलाबद्ध मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । उक्त आक्रमणमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर