SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

यस्तो देखियो पशुपतिमा साउनको अन्तिम सोमबारको रौनक (तस्बिरहरू)

आज साउनको अन्तिम सोमवार भएकाले महिनाभरि सोमवारे व्रत बसेका श्रद्धालुहरूले विशेष साङ्ग्रो (व्रत उद्यापन) गरी पूजाआजा सम्पन्न गरिरहेका छन् ।