SHARE
कर्पोरेट समाचार · सोमबार २५ साउन २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

ट्राफिक नियम उल्लंघन गर्ने ६४० सवारीमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ६४० वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ साउन २५ गते बिहान ६ बजेसम्मको अवधिमा सबैभन्दा धेरै तिब्र गतिमा सवारी चलाउने ११० वटा सवारी कारबाहीमा परेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार