SHARE
कर्पोरेट समाचार · सोमबार २५ साउन २०८३ ०२:५६ AM · 1 मिनेट पढाइ

सुरेश बराल मेला, महोत्सव एवं प्रदर्शनी समितिको सह–सभापतिमा मनोनित

काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कार्यसमिति सदस्य सुरेश बराललाई संघअन्तर्गतको मेला, महोत्सव एवं प्रदर्शनी समितिको सह–सभापतिमा मनोनित गरिएको छ। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कार्यसमितिको निर्णयअनुसार बराललाई समितिको सह–सभापतिको जिम्मेवारी प्रदान गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार