SHARE
कर्पोरेट समाचार · सोमबार २५ साउन २०८३ ०१:३५ AM · 1 मिनेट पढाइ

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा रहेको छ।युरोको खरिददर १७५ रुपैयाँ ७४ पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा तोकिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार