SHARE
कर्पोरेट समाचार · आइबार​ २४ साउन २०८३ ०२:५७ PM · 1 मिनेट पढाइ

एक्सट्रिम इनर्जी ड्रिंकको स्क्यानमा सुन अभियान सम्पन्न, तीन भाग्यशाली विजेतालाई सुनको बल हस्तान्तरण

काठमाडौं। एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको स्क्यानमा सुन अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ । अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार