अतिरिक्त ग्यास नकिन्न उपभोक्तालाई एलपी ग्यास उद्योग संघको आग्रह
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। संघका अनुसार भारतबाट एलपी ग्यासको आयात करिब १५ प्रतिशतले बढेको छ भने उद्योगबाट सिलिन्डर रिफिलिङ तथा बजार आपूर्ति पनि निरन्तर भइरहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार