SHARE
मकालु खबर · आइबार​ २४ साउन २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि हुँदैन: गगन थापा 

उनले असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनको मिति अन्तिम भएकाले त्यसमा कुनै द्विविधा नरहेको स्पष्ट पारे ।