SHARE
मकालु खबर · आइबार​ २४ साउन २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने

क्यानका अनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।