कक्षाकोठाबाट बाहिरिएपछि शिक्षक दिलबहादुरले खोरियामा रोपेको सपना, ड्रागनमा फल्दै गरेको आम्दानी
रामेछाप । बिहान विद्यालय, साँझ आफ्नै बारी । दिनभरि कक्षाकोठामा विद्यार्थीलाई पढाउने र बाँकी समय माटोसँग खेल्ने-मन्थली नगरपालिका–७, भटौलीका दिलबहादुर अछामीको दैनिकी यस्तै छ। पेशाले शिक्षक भए पनि अछामीको परिचय अहिले विद्यालयको कक्षाकोठामा मात्र सीमित छैन । खहरेको बगरछेउको सामान्य खोरियालाई हराभरा फलफूलको बगैंचामा बदल्दै उनी सफल कृषकका रूपमा पनि आफ्नो पहिचान बनाइरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार