SHARE
मकालु खबर · आइबार​ २४ साउन २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

सुशासन र समृद्धि रातारात सम्भव छैनः हरि ढकाल

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्नु र नागरिकमा राज्यप्रति विश्वास जगाउनु वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन् ।