नाइमा अटो शोलाई तडकभडकभन्दा प्रविधिमैत्री र ज्ञानमूलक बनाउन चाहान्छौं : ऋतुसिंह वैद्य ( अन्तर्वार्ता)
काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दोस्रो नाइमा अटो शो २०२६ आयोजना गर्दैछ। पहिलो संस्करणको सफलतापछि यसपटक अझ व्यवस्थित, प्रविधिमैत्री र ज्ञानमूलक कार्यक्रम आयोजना गर्न लागिएको नाइमा अध्यक्ष ऋतु सिंह वैद्य बताउँछिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार