तेह्रथुम जिल्ला अस्पतालमा सिजेरियन सेवा ठप्प, गर्भवतीलाई तराई जानुपर्ने बाध्यता
तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुममा आवश्यक जनशक्तिको अभाव भएपछि सिजेरियन (शल्यक्रियामार्फत प्रसूति) सेवा ठप्प भएको छ। गत असार मसान्तदेखि सेवा बन्द भएपछि सिजेरियन आवश्यक पर्ने गर्भवतीलाई धरान, विराटनगरलगायत तराईका अस्पतालमा रेफर गर्नुपर्ने अवस्था आएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर