SHARE
मकालु खबर · आइबार​ २४ साउन २०८३ ०२:३३ AM · 1 मिनेट पढाइ

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा देखिएको छ । बागलुङ बजारको रामरेखादेखि उपल्लाचौरसम्मको जम्मा दुई किमी सडक दुई वर्षमा पनि सकिएको छैन ।