SHARE
कर्पोरेट समाचार · शनिबार २३ साउन २०८३ ०२:५१ PM · 1 मिनेट पढाइ

एनपीएलको तेस्रो संस्करण : कात्तिक ९ देखि मंसिर ५ सम्म

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार