SHARE
कर्पोरेट समाचार · शनिबार २३ साउन २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

पोखरामा बीवाईडीको पूर्ण थ्री–एस सुविधासहितको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन

पोखरा । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरा महानगरपालिका–१०, बुद्धचोकमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार