SHARE
कर्पोरेट समाचार · शनिबार २३ साउन २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

अग्रगामी मोर्चा घोषणापछि रेशम चौधरीले भने–सबै कुरा नमिले पनि पसिना पुछ्ने गम्छा मिल्छ

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं पूर्वसांसद रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हतकडी र नेल भोग्नुपरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै चौधरीले वर्तमान संविधान जारी हुँदा आफू थारुहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार