SHARE
मकालु खबर · शनिबार २३ साउन २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

एक वर्षमा ढोरपाटनमा ३७ हजार पर्यटक भित्रिए, ४७ लाख आम्दानी

काठमाडौं । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ ।