SHARE
मकालु खबर · शनिबार २३ साउन २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

नियमित कोटाको रासायनिक मल वितरण गरिँदै

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणमा नियमित कोटाको रासायनिक मल वितरण सुरु गरेको छ । धनुषा र महोत्तरीमा धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला सो कार्यालयले नियमित कोटाको डिएपी र युरिया मलको वितरण सुरु गरेको हो ।