SHARE
कर्पोरेट समाचार · शनिबार २३ साउन २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

काठमाडौंमा ‘जमजम ब्रदर्स’ले थाले व्यवसाय

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर र अब्दुल गफुरले नेपालमा आफ्नो व्यवसाय विस्तार गरेका छन्। उनीहरूले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा ‘जमजम पफ्र्युम्स नेपाल’को औपचारिक उद्घाटन गरेका हुन् । सामाजिक सञ्जालमा ‘छोटे भाइ’ र ‘बडे भाइ’का रूपमा परिचित शकुर र गफुर शुक्रबार नेपाल आएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार