SHARE
कर्पोरेट समाचार · शनिबार २३ साउन २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

पर्यटन उद्योगमा ओभर इन्भेस्टमेन्ट र दक्ष जनशक्ति अभाव प्रमुख चुनौती: पर्यटन व्यवसायी पाण्डे (अन्तर्वार्ता)

काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको पर्यटन क्षेत्र अहिले अत्यधिक लगानी, घट्दो व्यवसाय, कमजोर अकुपेन्सी र दक्ष जनशक्तिको अभावजस्ता चुनौतीबाट गुज्रिरहेको बताएका छन्। पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारसँगै बजारको माग विश्लेषण, सेवा गुणस्तर र मानव पुँजी विकासमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार