SHARE
कर्पोरेट समाचार · शनिबार २३ साउन २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

एनआरएनए युरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा, मनिषा झादेखि आङ्देम्बेसम्म आठ बढी सांसदहरु जाँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन तथा एसिया क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। युरोप क्षेत्रीय सम्मेलन आगामी सोमबार र मंगलबार तथा एसिया क्षेत्रीय सम्मेलन अगस्ट १५ र १६ तारिखमा चीनको ग्वाङ्झाउमा आयोजना हुँदैछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार