SHARE
कर्पोरेट समाचार · शनिबार २३ साउन २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

आईपीओअघि कैलाश हेलिकप्टरको आम्दानीमा धक्का, नाफा मार्जिन पनि घट्यो

काठमाडौं । प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कैलाश हेलिकप्टर सर्भिस लिमिटेडको चालु आर्थिक वर्षको पहिलो नौ महिनामा आम्दानीमा उल्लेख्य गिरावट आएको छ । कम्पनीको सञ्चालन आम्दानी गत आवको सोही अवधिको तुलनामा करिब २६ प्रतिशतले घटेर ३९ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार