SHARE
कर्पोरेट समाचार · शनिबार २३ साउन २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

दुर्गममा स्वास्थ्यकर्मी पठाउनै मुस्किल, कार्यस्थलमै असुरक्षित हुनु चिन्ताजनक: पौडेल

काठमाडौं। कालीकोटको पलाँता अस्पतालमा प्रवेश गरी चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गर्नुका साथै अस्पतालका सामान तोडफोड गरेको घटनाप्रति नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आपत्ति जनाएका छन्। उनले अस्पतालभित्रै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण तथा दुर्व्यवहार हुनु गम्भीर र निन्दनीय भएको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार