सडक सुरक्षा कमजोर हुँदा जीडीपीको ३ प्रतिशतसम्म आर्थिक क्षति भैरहेको छ : डा. पन्त (अन्तर्वार्ता)
काठमाडौं । नेपालमा सडक दुर्घटनाको वास्तविक अवस्था सरकारी तथ्यांकले देखाएभन्दा गम्भीर रहेको भन्दै सडक सुरक्षा अनुसन्धानकर्ता डा. पुष्पराज पन्तले सडक सुरक्षाका लागि नीतिगत, संरचनागत तथा तथ्यांक व्यवस्थापनमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। पन्तका अनुसार नेपालमा सडक दुर्घटनाको वास्तविक अवस्था झल्काउने तथ्यांक प्रणाली कमजोर छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार