SHARE
कर्पोरेट समाचार · शनिबार २३ साउन २०८३ ०१:०१ AM · 1 मिनेट पढाइ

कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ, तराई भूभागमा आंशिक बादल देखि मौसम मूख्यतया सफा रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार